बैंक « Arthapath.com
११ बैशाख २०७९, आईतवार

बैंक

सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन सूचकमा कुन बलियो ?

काठमाडौं । २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सरकारी बैंक भनेर चिनीने राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले पनि चालु आर्थिक बर्ष २०७८–७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यहाँ यी ३ सरकारी बैंक कुन सूचकमा