काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.१३ प्रतिशत बढेर २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु