बैंक « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बैंक

‘धनी बैंक’ बन्न ग्लोबल र नबिलको होडबाजी: ग्रोथमा एनआईएमबि पहिलो, कुन बैंकसंग कति छ सम्पत्ति ?

काठमाडौं । कुल सम्पत्तिका आधारमा ग्लोबल आइएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक धनीको बैंकको शीर्ष स्थानमा छन् ।यी तीन बैंकको सम्पत्ती साढे ४ खर्बभन्दा धेरै देखिएको छ । बैंकहरुसं मर्जपछि झन् धेरै सम्पत्ति बढेको छ । गत वर्ष बैंकहरु धमाधम मर्जरमा गएका थिए । मर्जपछि नै बैंक थप मजबुत