बैंक « Arthapath.com
१५ असार २०८२, आईतबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकले ग्राहक ठगिको विषयमा यस्तो निकाल्यो सूचना !

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकको नामबाट ठगि भइरहेको भन्दै सचेत हुन अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विगत केहि सयम देखि अनाधिकृत ब्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउदै ग्राहकहरुलाई बैंकको केवाईसी अपडेड गर्नु पर्ने भन्दै ओटिपी मागेको जनाएको हो । ग्राहकहरुबाट ओपिटी प्राप्त पछि बैंङक,