बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

वाणिज्य बैंकहरुमा समस्या र चुनौतिका चाङ: व्यवसायिक प्रतिस्पर्धाका लागि कुनको बैंकको रणनीति कस्तो ?

काठमाडौं । संचालनमा रहेका वाणिज्य बैंकहरुमा समस्या र चुनौतिका चाङ देखिएको छ । बैंकहरुमा संचालन खर्च वृद्धि, तरलता अभावका कारण निक्षेप संकलन र व्यवयसाय विस्तार लगायतको समस्या रहेको छन् । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टमा यस्ता समस्या तथा चुनौतिहरु उल्लेख गरेका हुन् ।