काठमाडौं । संचालनमा रहेका २५ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । कृषि विकास बाहेक सबै बैंकहरुले लाभांश घोषणा गरेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । हालसम्म लाभांश घोषणा गरेका १० वटा बैंकहरुले भने साधारण सभाबाट पारित गरिसकेका छन्