बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

तेजगंगा बहुमुखि क्याम्पसमा सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ग्लाेबल मनि विक २०२५ कार्यक्रम अन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । बैंककाे पनाैति शाखा कार्यालयले चैत्र ७ गते पनौती न.पा ८ काभ्रेमा अवस्थित श्री तेजगंगा बहुमुखि क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हाे । श्री