बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

हिमालयन बैंक र सामाजिक सुरक्षा कोष बीच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सामाजिक सुरक्षा कोष बीच सम्झौता भएको छ । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक