बैंक « Arthapath.com
५ असार २०८२, बिहीबार

बैंक

नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत यूएसडिएबाट सूचीकृत

काठमाडौं । नबिल बैंकले अमेरिकी कृषि विभाग (यूएसडिए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडिएसँगै सम्झौता गरेको छ । नबिल बैंक यूएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो । यो व्यवस्थासँगै नबिल बैंकले यूएसडिए