बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

एभरेष्ट बैंकको नाफा साढे १ अर्ब रुपैयाँ, वितरणयोग्य मुनाफा १६२.४६ प्रतिशत बढ्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.५९ प्रतिशत बढेर १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु