बैंक « Arthapath.com
५ असार २०८२, बिहीबार

बैंक

नेपाल बैंकर्स संघमा भित्रिए नयाँ अनुहार

काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको आगामी कार्यकालको लागि अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन् । संघमा अध्यक्ष, उपाध्यक्ष र आठजना सदस्य रहने व्यवस्था छ