काठमाडौं । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाखसम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेका हुन् । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान