सहकारी « Arthapath.com
९ माघ २०८१, बुधबार

सहकारी

११८ वटा सहकारीका साढे ४ अर्ब बचत रकम फिर्ता गर्न निवेदन, ६ हजार बचतकर्ता महानगरको शरणमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् । महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् । मंगलबार संघीय सरकारअन्तर्गतको