काठमाडौं । सहकारीको ५ करोड रुपैयाँ रकम हिनामिना गरेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् । संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका