Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

नेप्सेमा झन्डै २३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारणसभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । सूचीकृत