काठमाडौं । महालक्ष्मी विकास बैंकले सवारी खरिदका लागि सहज र सुलभ तरिकाले कर्जा उपलब्ध गराउने भएको छ । बैंकले विद्युतीय गाडी तथा पेट्रोलबाट चल्ने सवारी खरिदमा ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने भएको हो । गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट उचित ब्याजदर र अवधिमा कर्जा सेवा