Development Bank « Arthapath.com
२२ असार २०८२, आईतबार

Development Bank

एभरेष्ट बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार पदको लागि कर्मचारी मागेको हो । उत्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनु पर्नेछ । योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट https://everestbankkltd.com/careers मार्फत पेश गर्ने सक्नेछन् ।