Development Bank « Arthapath.com
२२ असार २०८२, आईतबार

Development Bank

साइन रेसुङ्गा बैंकले बैकिङ्क कारोबार गर्दा सचेत हुन आग्रह

काठमाडौं । साइन रेसुङ्गा बैंक लिमिटेडले बैकिङ्क कारोबार गर्दा सचेत हुन आफ्ना ग्राहकरुलाई अनुरोध गरेको छ । अहिले बैंकको नाम लिएर मोबाइलमा आएको ओटिपी वा अन्य खाता सम्बन्धी जानकारी माग्ने गरेको खबर आएको हुदाँ सचेत हुन बैंकले भनेको हो । बैंकले फोन वा इमेल मार्फत ग्राहकको पासवर्ड, ओटिपी वा अन्य