काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक नियुक्त भएका छन् । कम्पनीले चैत १७ गते बसेको सञ्चालक समितिको बैठकमा रिक्त रहेको पदमा सुर्य प्रसाद लम्साललाई नियुक्त गरेको हो ।