काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । बैंकले हेट अफिसरमा ७ जना र क्लक्टर कार्यालय काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल, इटहरी, लालबन्दी र कोहलपुर क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारी आवश्यक रहेको