Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंकको नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचीकृत भएको हो । यो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा सोमवारदेखि कारोबारमा आउनेछ । कम्पनीले नौ वर्षका लागि वार्षिक ४ प्रतिशत