Development Bank « Arthapath.com
१७ असार २०८२, मंगलबार

Development Bank

लुम्बिनी विकास बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड १ सय रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न भएको छ । उक्त ऋणपत्र जारी गर्नेका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त ऋणपत्रको अवधि