Fianance « Arthapath.com
१० माघ २०७९, मंगलवार

Fianance

५९ प्रतिशतले घट्यो जानकी फाइनान्सको नाफा : खराब कर्जा ११ प्रतिशत माथि, अन्य सूचक कस्ता ?

काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामा १ करोड ४५ लाख ९२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ५९ प्रतिशतले कमी हो । गत वर्षको