Fianance « Arthapath.com
१५ कार्तिक २०७९, मंगलवार

Fianance

आइसीएफसी फाइनान्सको नाफा ३ करोड ३४ लाख, चुक्तापूँजी अर्बपति क्लबमा पुग्दा अन्य सूचक कस्तो ?

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ओरालो लागेको हो । असोज समान्तसम्मको अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा २९.७९ प्रतिशतले घटेर ३ करोड ३४ लाख ५८ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक