काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा ३८ प्रतिशत बढेर ४ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ करोड ११ लाख रुपैयाँमा सिमित रहेको थियो