Fianance « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

Fianance

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का नहुने

काठमाडौं । अब मर्जरमा जाने बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा शेयर कारोबार रोक्का नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको बताएको हो । साथै। कारोबार रोक्का गर्नु पर्ने ब्यबस्था खारेज गरि अब