Fianance « Arthapath.com
२ चैत्र २०७८, बुधबार

Fianance

वेष्ट फाईनान्स शाखा चितवनको नारायणगढमा

काठमाडौं । काठमाडौ कमलादी स्थित प्रधान कार्यालय रहेका एनआरएनद्धारा प्रबर्धित राष्ट्रिय स्तरको बेष्ट फाईनान्स कम्पनीले १५ औं शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढ, सहिदचोकमा विस्तार गरेको छ । १५ औं शाखा विस्तारको क्रममा चितवन जिल्लाको, नारायणगढ, शहिदचोक स्थित नारायणगढ शाखा कार्यालयको फागुन २ गते बुधबारका दिन चितवन जिल्ला