काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा भोलि (फागुन २९ गते) बस्दैंछ । सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने