लघुवित्त « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

लघुवित्त

निर्धन उत्थान लघुवित्तमा ४ जना संचालक नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमले चार जना संचालक नियुक्त गरेको छ । कम्पनीको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गरेको हो । संस्थापक तर्फबाट संचालक पदमा हरिकृष्ण पन्त र देवेन्द्रबहादुर