लघुवित्त « Arthapath.com
११ माघ २०७९, बुधबार

लघुवित्त

आरएसडिसी लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा, छैन भने यसो गर्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको खातामा लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीले पुष २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ३ प्रतिशत नगद लाभांश सम्बन्धी सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । हितग्राही खातामा