लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

छिमेक, जीवन विकास र आरएमडीसी लघुवित्तमा को कति बलियो, यस्तो छ एकमुष्ठ विवरण

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्ष २०७९।०८० को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेसँगै अब लघुवित्त वित्तीय संस्थाले समेत आफ्नो पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । हालसम्म प्रकाशित लघुवित्तको वित्तीय विवरणलाई हेर्ने हो भने अधिकांश लघुवित्तको मुनाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा ओरालो लागेको देखिएको छ