लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

खप्तड लघुवित्त्को आइपीओ भोलि बाँडफाँट हुदैं, १२ हजार भाग्यमानी मालामाल

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँटका लागि मिति तय भएको छ। कम्पनीको आइपिओ भोलि अर्थात भदौ २० गते सोमबार बाँडफाँट हुने भएको हो । कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार