काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । लघुवित्तको आइपीओमा माग भन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३० हजार