लघुवित्त « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त

जाल्पा सामुदायिक लघुवित्तमा कर्मचारी चाहियो

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले एक सूचना जारी गर्दै कनिष्ठ अधिकृत पदका लागि १ जना र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जानकारी दिएको छ