काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी मागेको छ । लघुवित्तले विभिन्न ३ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले ब्यवस्थापक, अधिकृत र सहायक अधिकृत (सूचना प्रविधि) पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । व्यवस्थापक पदका लागि चार्टड एकाण्टेन्ट, एसिसिए वा सिपिए तह उतिर्ण गरेको तथा वाणिज्य