लघुवित्त « Arthapath.com
१४ असार २०८२, शनिबार

लघुवित्त

कालिका लघुवित्तले ३ करोड ५९ लाख ९४ हजार रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले शेयरधनीहरूलाई चुक्ता पूँजी २७ करोड ६८ लाख ८० हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर अर्थात