काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई गाभेको छ । गत वर्षमात्र मर्ज भएको आरम्भ चौतारीले बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्तलाई गाभेर हिजैबाट आरम्भ चौतारी वित्तिय संस्थाको नामबाट एकीकुत कारोबार सुरु गरेको हो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउरालीलाई १००ः८४ स्वाप रेस्योमा प्राप्ति एकीकृत कारोबार सुरु गरेको हो