आँधिखोला लघुवित्तको खुद नाफा ४१ प्रतिशतले बढेको छ । बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार लघुवित्तले ९३ लाख ४४ हजार नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा कम्पनिले ६६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । यो गत वर्षको तुलनामा ४१ प्रतिशतले बढेको