लघुवित्त « Arthapath.com
१० मंसिर २०८०, आईतवार

लघुवित्त

लघुवित्तको समस्या समाधान गर्नुको साटो फेरि अराजकता फर्काउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका अधिकारीहरुले लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएपछि पुरानै गलत प्रावधानहरुको पुनःबहाली गर्ने गरी नीतिगत छलफल अघि बढाएका छन् । राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग र नियमन विभागले गभर्नर कार्यालयसँग यसअघि रोकिएका गलत अभ्यासहरुलाई पुनः खुला गर्ने प्रस्ताव अघि बढाएको केन्द्रिय बैंक स्रोतले जनाएको छ । ‘ब्याजदरमा