काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एपपिओमा ७० करोड ६६ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक २२ गते साँझ ५ः०७ बजेसम्म ६ लाख २६ हजार १५७ जनाले ७० लाख ६६ हजार ५६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा