लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

सर्पोट लघुवित्तको खुद नाफा २.३२ गुणाले बढ्यो: ह्वात्तै घटायो खराब कर्जा, कस्तो वित्तीय अवस्था ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २.३२ गुणाले बढेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको नाफा १३२.२३ प्रतिशतले वृद्धि भई २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा