लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।