काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी हरि प्रसाद सापकोटाले ४ हजार ५७० कित्ता र लुक बहादुर रानाले ५ हजार ४८० कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम