NRB « Arthapath.com
५ मंसिर २०८१, बुधबार

NRB

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, २.७८ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर

काठमाडौं । कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ । पछिल्लो एक वर्षको अवधिमा नै कर्जाको ब्याजदर साढे दुई प्रतिशत बिन्दुले सस्तिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असोजमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १२.११ प्रतिशत थियो । तर, यो वर्षको समिक्षा महिनामा भने २.७८ प्रतिशत बिन्दु घटेर एकल अंकलमा