NRB « Arthapath.com
२२ असार २०८२, आईतबार

NRB

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४ बैंक तथा वित्तीय संस्थालाई कारबाही गएको छ । राष्ट्र बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा र सेन्ट्रल फाइनान्स रहेका छन् । स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफै