NRB « Arthapath.com
१७ असार २०८१, सोमबार

NRB

वर्षेनि बढ्दै शंकास्पद कारोबारको आँकडा: एकै वर्ष ४० अर्ब कारोबार, वाणिज्य बैंक मार्फत उच्च

काठमाडौं । नेपालमा शंकास्पद कारोबार उच्च भएको पाइएको छ । एक वर्षमै ४० अर्ब बराबरको शंकास्पद कारोबार भएको पाइएको हो । नेपाल राष्ट्रले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । केन्द्रिय बैंकको वित्तीय जानकारी एकाईले प्रकाशन गरेको प्रतिवेदन अनुसार गत वर्ष सन् २०२३ मा ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद