NRB « Arthapath.com
२४ असार २०८२, मंगलबार

NRB

राष्ट्र बैंककाे स्पष्टाेक्ति: निर्माणसंग सम्वन्धित सबै कर्जाको पुन: संरचना गर्न पाउने

काठमाडौं । निर्माणसंग सम्वन्धित सबै कर्जा पुन:संरचना गर्न पाउने भएको छन् । नेपाल राष्ट्र बैंकले निर्माण संग सम्वन्धित सबै कर्जाको पुन:संचरना गर्न पाउने जनाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षामा गरिएको व्यवस्थालाई थप प्रष्ट पार्दै यस्तो जानकारी गराएको हो । राष्ट्र बैंकले मौद्रिक नीति २०७९/८० को तेस्रो त्रैमासिक