NRB « Arthapath.com
१८ असार २०८२, बुधबार

NRB

राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदरमा बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगार बचतपत्र २०८४ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको हो । राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँ बराबरको बैदेशिक बचतपत्र बिक्री गर्ने भएको हो ।