बैंक « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

बैंक

हालसम्म डेढ दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए नाफा ?

काठमाडौं । संचालनमा रहेका मध्ये डेढ दर्जन लघुवित्त कम्पनीहरुले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । हालसम्म १७ वटा कम्पनीले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार ९ वटा कम्पनीको नाफामा सुधार भएको देखिन्छ । समिक्षा अवधिमा ५ वटा लघुवित्तको नाफा घटेको छ भने