काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले निस्काशन गरेको “एनआईबिएल समृद्धि फण्ड–२” को आज शुक्रबार बाँडफाँड भएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको १० अङ्कित दरको बाह्र करोड इकाईहरु बैसाख १३ गतेदेखि बैसाख १६ गतेसम्म सार्वजानिक रुपमा विक्री खुला गरेको थियो । सो